Posts

प्रमुख सामग्री

Image

प्रधानमन्त्रीको भारत भ्रमण (२०८३) : प्रमुख सम्झौता र रेल सेवा

  CBL LOKSEWA | CURRENT AFFAIRS भ्रमण  मिति:  २०८३ मंसिर ६ र ७ (२०२६ नोभेम्बर २२ र २३ गते) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत ३५ सदस्यीय प्रतिनिधिमण्डल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारततर्फ प्रस्थान गर्नुभयो। प्रधानमन्त्री पद सम्हालेपछिको यो उहाँको पहिलो द्विपक्षीय विदेश भ्रमण थियो। प्रमुख तथ्य तथा विवरण विषय विवरण/मिति भारत प्रस्थान २०८३ मंसिर ०६ गते मुख्य भ्रमण  मंसिर ६ र ७ (दुइदिने राजकीय भ्रमण) मुख्य उपलब्धि/निर्णय भारतद्वारा नेपाललाई रु. २ खर्ब ४० अर्ब आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको। ​दुई देशका प्रधानमन्त्रीद्वारा जनकपुरधाम–अयोध्या द्रुत रेल सेवा ('सरयू कमला एक्सप्रेस') को भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरिएको। ​नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमाथिको ११० मिटर लामो मोटरेबल पुलको संयुक्त उद्घाटन गरिएको। ​सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा भण्डारण टर्मिनल निर्माणको संयुक्त शिलान्यास गरिएको। ​संखुवासभामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना अघ...

नवीनतम सामग्री

Image

Nepal Premier League (NPL)

CBL LOKSEWA | CURRENT AFFAIRS प्रतियोगिता सञ्चालन अवधि: २०८३ कार्तिक ९ देखि मङ्सिर ५ (२६ अक्टोबर–२१ नोभेम्बर २०२६) नेपाल प्रिमियर लिग (NPL) नेपाल क्रिकेट सङ्घ (CAN) द्वारा…